स्पेनिस ला लिगा : जिरोनामाथि रियल म्याड्रिडको सानदार जित « Khabarhub

स्पेनिस ला लिगा : जिरोनामाथि रियल म्याड्रिडको सानदार जित


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडले जिरोनामाथि सानदार जित निकालेको छ ।

गएराती सम्पन्न खेलमा जिरोनालाई ४–० गोल अन्तरले हराउँदै रियल मड्रिडले फराकिलो जित निकालेको हो ।

रियल म्याड्रिडको जितमा जुडे बेलिंगघमले २ तथा भिनिसियस जुनियर र रोड्रीगोले एक–एक गोल गरेका थिए ।

यो जितसँगै रियल म्याड्रिड २४ खेलबाट ६१ अंकका साथ शीर्षस्थानमा रहेको छ भने पराजित भएको जिरोना ५६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ७ : ४२ बजे

रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको