राष्ट्रियसभा अध्यक्षमा माओवादीका दाहालको उम्मेदवारी « Khabarhub

राष्ट्रियसभा अध्यक्षमा माओवादीका दाहालको उम्मेदवारी


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभा अध्यक्ष पदका लागि सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका सांसद नारायण दाहालले उम्मेदवारी दर्ता गराएका छन् ।

दाहालको प्रस्तावकमा माओवादी केन्द्रका गोपी सार्की अछामी र समर्थकमा एमालेका देवेन्द्र दाहाल, जसपाका मोहम्मद खालिद र नेकपा एकीकृत समाजवादीका वेदुराम भुसाल छन् ।

भोलि हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा सत्ता गठबन्धनका दाहाललाई स्पष्ट बहुमत पुग्ने देखिन्छ ।

यो पनि…
‘प्रचण्डको भाइ’ भन्दा पीडा हुन्छ : नारायण दाहाल

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ११ : ५२ बजे

एसियन गेम्स छनोटको सेमिफाइनलमा नेपालको कसिलो बलिङ : ओमान ९४ रनमा अलआउट

काठमाडौँ– एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपालले ओमानविरुद्ध

आज विश्व खाद्य सुरक्षा दिवस मनाइँदै, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी

काठमाडौँ– विश्व खाद्य सुरक्षा दिवस आज नेपालसहित विश्वभर मनाइँदै छ

ट्राफिक कारबाहीबाट चार लाख ९१ हजार राजस्व सङ्कलन

काठमाडौँ– उपत्यका ट्राफिक प्रहरी कार्यालयले शनिबार बिदाको दिन २ हजार

एसियन गेम्स छनोट सेमिफाइनल : ओमानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ– एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपालले

हुम्लाको ताँजाकोटमा खानेपानीको समस्या

हुम्ला– हुम्लाको ताँजाकोट गाउँपालिका–१ को बौल्यानामा खानेपानीको चरम समस्या भएको