आईपीएल : आज कोलकाता र मुम्बई भिड्ने « Khabarhub

आईपीएल : आज कोलकाता र मुम्बई भिड्ने


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज कोलकाता नाइट राइडर्स र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल कोलकातास्थित इडेन गार्डेनमा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

जारी आईपीएलमा कोलकाताले शानदार प्रदर्शन गरिरहेको छ । अहिलेसम्म ११ खेलमा ८ मा जित र ३ मा हारसहित १६ अंक हासिल गरेर शीर्ष स्थानमा रहेको छ ।

यस्तै, मुम्बई इण्डियन्स भने यस सिजनमा प्लेअफको दौडबाट बाहिरिएको छ । मुम्बईले अहिलेसम्म १२ खेलमा केवल ४ खेल जितेको छ भने ८ खेलमा हार बेहोरेको छ ।

कोलकाता श्रेयस अय्यरको कप्तानीमा आईपीएल खेलिरहेको छ भने मुम्बई इण्डियन्स हार्दिक पाण्डेयको कप्तानीमा खेलिरहेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ८ : ५५ बजे

पिएजी र न्युक्यासल च्याम्पियन्स लिगको प्लेअफमा

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी) र न्युक्यासल युनाइटेड दुवै

सर्वत्र पाका उम्मेदवारको रजगज

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

पाल्पा– जिल्ला सुरक्षा समिति पाल्पाले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको

पञ्चैबाजा समूहबाट लोकबाजा घर स्थापना

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ

राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक