एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै « Khabarhub

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।

बैठकमा पार्टीको आगामी कार्यदिशा, समसामयिक राजनीतिक घटनाक्रम तथा सरकारको काम कारबाहीबारे छलफल हुने बताइएको छ ।

एकीकृत समाजवादीको महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा हुँदैछ । महाधिवेशनमा अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनालबीच अध्यक्ष पदका लागि भिडन्त हुने सम्भावना देखिएको छ ।

 

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ९ : १३ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी