रामपुरका आगलागीपीडित परिवारलाई आर्थिक सहयोग | Khabarhub Khabarhub

रामपुरका आगलागीपीडित परिवारलाई आर्थिक सहयोग


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

रामपुर– पाल्पा रामपुरका आगलागीपीडित नौ परिवारलाई आर्थिक सहयोग गरिएको छ । 

गत वैशाख १९ गते रामपुर नगरपालिका–४ को समाङ्सिङ, तल्लो गिजिनडाँडारामपुर–५ गैरामा आगलागीबाट पूर्ण क्षति भएका छ र आंशिक क्षति भएका  तीन परिवारलाई आर्थिक सहयोग गरिएको हो । 

नेवास् देय दवु, नेवास् समाज, लोकप्रसाद–शेष कुमारी अक्षयकोष र रामपुर अक्षयकोष रामपुरमार्फत रु चार लाख ७६ हजार चार सय बराबरको राहत रकम विवरण गरिएको नेवा देय दबु रामपुरका अध्यक्ष रुद्रनारायण श्रेष्ठले जानकारी दिए। 

नेवा स् देय दबू रामपुर नगरसमितिमार्फत रु तीन लाख ६५ हजार चार सय, रामपुर नेवाः समाजले रु ३० हजार, लोकप्रसाद शेषकुमारी अक्षय कोषमार्फत रु २५ हजार र रामपुर अक्षय कोषबाट रु ५६ हजार संकलन गरिएको थियो । 

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ६ : २९ बजे

हिमनदी पग्लिँदै गए हुनसक्छ ठुलो ज्वालामुखी विस्फोट : अध्ययन

काठमाडौं– विश्वभरका हिमनदी पग्लिएपछि ज्वालामुखी विस्फोटको डर बढ्दै गएको छ

त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेसलिष्ट पारित

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभा बैठकले विभिन्न संकाय र तहमा

सर्बिया र ग्रीस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया र ग्रीस पठाइदिन्छु रकम

बन्दीपुरमा ‘आफ्नो गाउँ, रमाइलो बनाउँ’ अभियान

दमौली– जिल्लाको पर्यटकीय नगरी बन्दीपुरले ‘आफ्नो गाउँः रमाइलो बनाउँ’ अभियानमार्फत

एनआरएनए अस्ट्रेलियामा एकता महाधिवेशनको तयारी 

काठमाडौं – एनआरएनए –एनसीसी अष्ट्रेलियाको सदस्यता वितरण पुन: सुरु हुने