रामपुरका आगलागीपीडित परिवारलाई आर्थिक सहयोग « Khabarhub

रामपुरका आगलागीपीडित परिवारलाई आर्थिक सहयोग


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

रामपुर– पाल्पा रामपुरका आगलागीपीडित नौ परिवारलाई आर्थिक सहयोग गरिएको छ । 

गत वैशाख १९ गते रामपुर नगरपालिका–४ को समाङ्सिङ, तल्लो गिजिनडाँडारामपुर–५ गैरामा आगलागीबाट पूर्ण क्षति भएका छ र आंशिक क्षति भएका  तीन परिवारलाई आर्थिक सहयोग गरिएको हो । 

नेवास् देय दवु, नेवास् समाज, लोकप्रसाद–शेष कुमारी अक्षयकोष र रामपुर अक्षयकोष रामपुरमार्फत रु चार लाख ७६ हजार चार सय बराबरको राहत रकम विवरण गरिएको नेवा देय दबु रामपुरका अध्यक्ष रुद्रनारायण श्रेष्ठले जानकारी दिए। 

नेवा स् देय दबू रामपुर नगरसमितिमार्फत रु तीन लाख ६५ हजार चार सय, रामपुर नेवाः समाजले रु ३० हजार, लोकप्रसाद शेषकुमारी अक्षय कोषमार्फत रु २५ हजार र रामपुर अक्षय कोषबाट रु ५६ हजार संकलन गरिएको थियो । 

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ६ : २९ बजे

हरितालिका : टिकटक र सेल्फीमय पशुपति परिसर 

काठमाडौँ – भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्व

विद्यार्थीका सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौं : शिक्षामन्त्री पोखरेल

काठमाडौँ – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यार्थी, शिक्षक, अभिभावक

भीएआरको गलत निर्णय: हाल्यान्डको विवादित गोललाई मान्यता दिइएको पुष्टि

म्यानचेस्टर – प्रिमियर लिगको म्याच रेफ्रीको नियामक निकाय (प्रो रेफ)

महाकवि देवकोटाको ६७औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ – नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको