पाथीभराको रुख काटेको ठाउँमा लिम्बू धर्मावलम्बीले पूजा र वृक्षारोपण गर्ने | Khabarhub Khabarhub

पाथीभराको रुख काटेको ठाउँमा लिम्बू धर्मावलम्बीले पूजा र वृक्षारोपण गर्ने


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– पाथीभरा मुकुम्लुङ क्षेत्रमा लिम्बु धर्मावलम्बीहरुले पूजा आरधना एवम् वृक्षारोपण गर्ने भएका छन् ।

विभिन्न पहिचान पक्षधर लिम्बू संस्कृतिकर्मी तथा अभियन्ताहरुले केवलकार निर्माण परियोजनाको विरोध गर्दै उक्त क्षेत्रमा युमा धर्मअनुसार पूजा आरधना कार्यक्रम गर्न लागेका हुन् ।

जेठ ३२ गतेका दिन पाथीभराको वन फँडानी भएको क्षेत्रमा वृक्षारोणका साथै घोलाङ यक्वा पूजा गरिने अभियन्ताहरूले जनाएका छन् ।

हेर्नुहोस् संयुक्त वक्तव्य–

 

 

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  १२ : ३८ बजे

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन

नौ वर्षमा टुङ्गियो गाउँपालिकाको केन्द्र

गलकोट– विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ