पाथीभराको रुख काटेको ठाउँमा लिम्बू धर्मावलम्बीले पूजा र वृक्षारोपण गर्ने « Khabarhub

पाथीभराको रुख काटेको ठाउँमा लिम्बू धर्मावलम्बीले पूजा र वृक्षारोपण गर्ने


२९ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– पाथीभरा मुकुम्लुङ क्षेत्रमा लिम्बु धर्मावलम्बीहरुले पूजा आरधना एवम् वृक्षारोपण गर्ने भएका छन् ।

विभिन्न पहिचान पक्षधर लिम्बू संस्कृतिकर्मी तथा अभियन्ताहरुले केवलकार निर्माण परियोजनाको विरोध गर्दै उक्त क्षेत्रमा युमा धर्मअनुसार पूजा आरधना कार्यक्रम गर्न लागेका हुन् ।

जेठ ३२ गतेका दिन पाथीभराको वन फँडानी भएको क्षेत्रमा वृक्षारोणका साथै घोलाङ यक्वा पूजा गरिने अभियन्ताहरूले जनाएका छन् ।

हेर्नुहोस् संयुक्त वक्तव्य–

 

 

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  १२ : ३८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र