पर्वत र नवलपरासीबाट दुई जना मृत अवस्थामा फेला « Khabarhub

पर्वत र नवलपरासीबाट दुई जना मृत अवस्थामा फेला


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


660
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्वतको कुश्मा नगरपालिका-५ स्थित गोपाङघाट जाने भिरमा सोही नगरपालिका-५ गुम्बामा लेवर काम गर्ने गुल्मी चन्द्रकोट गाउँपालिका-७ घर भएका ५१ वर्षीय प्रकाश माझी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

गत जेठ २० गतेदेखि हराई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

त्यसैगरी, नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका-२ गुहेरीस्थित सारू टोलस्थित खोला किनारमा सोही गाउँपालिका-२ गुहेरी बस्ने ५५ वर्षीय धन बहादुर वयम्बु मगर मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  ५ : ३५ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने