प्रचण्डलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय  « Khabarhub

प्रचण्डलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय 


२७ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ। 

बिहीबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । 

शुक्रबार विश्वासको मत लिन लागेका प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय भएको पार्टीका सम्मानित नेता झलनाथ खनालले खबरहबलाई बताए । हालसम्म पनि समाजवादीले प्रचण्ड सरकारलाई सहयोग गरिरहेको छ ।

प्रचण्ड सरकारमा एकीकृत समाजवादीबाट २ जना मन्त्रीहरू थिए ।  प्रतिनिधिसभामा समाजवादीको १० सिट छ ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार  ४ : ४८ बजे

ट्याक्टरको ठक्करबाट एक किशोरको मृत्यु

पर्सा– पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित दुधेश्वरनाथ महादेव मन्दिर नजिक

बलात्कारीको बास कहाँ छ ?

केही दिनअघि तीन वर्षकी एउटी बालिका बलात्कृत भएको समाचार आयो।

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’

‘एडल्ट’ सर्टिफिकेट पाउँदैमा फिल्म अश्लील हुँदैन !

काठमाडौँ- वयस्क दर्शकलाई केन्द्रित गरी बनाइएका फिल्म नै ‘एडल्ट’ हुन्

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके– भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय स्याउलाई