स्वास्थ्य क्षेत्र सुधार्न मन्त्री पौडेलको यस्तो छ कार्ययोजना (पूर्णपाठ) « Khabarhub

स्वास्थ्य क्षेत्र सुधार्न मन्त्री पौडेलको यस्तो छ कार्ययोजना (पूर्णपाठ)


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्र सुधार्न भन्दै ‘प्राथमिकता तथा कार्ययोजना’ सार्वजनिक गरेका छन्‌ । यही साउनदेखि कार्यान्वयन शुरू भएको सोह्रौँ आवधिक योजना र दिगो विकास लक्ष्य (एसडीजी) का लक्ष्य हासिल गर्नेगरी आफूले स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रको दीर्घकालीन योजना ल्याएको पौडेलले दाबी गरे ।

आइतबार सिंहदरबारस्थित स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी मन्त्री पौडेलले नयाँ कार्ययोजना घोषणा गरेका हुन्‌ । मन्त्री पौडेलले ल्याएका कार्ययोजनामा अधिकांश पुरानै अधुरा योजना, कार्यक्रम र घोषणा समेटिएका छन्‌ ।

स्नायु रोग उपचार केन्द्र स्थापनाजस्ता केही योजना र स्वास्थ्य बीमा कार्यक्रममा रकम दायरा एक लाखबाट पाँच लाख रुपैयाँ पुर्‍याउने सुविधा विस्तारका कार्यक्रम उनले कार्ययोजनामा लेखेका छन्‌ ।

सातै प्रदेशमा मानवअङ्ग प्रत्यारोपण केन्द्र स्थापना, औषधीको मूल्य समायोजन र औषधि व्यवस्था विभागमा क्षमता सुदृढीकरण, प्रदेश तथा सङ्घ अन्तर्गतका अस्पतालमा जलन उपचार निःशुल्क व्यवस्था, वर्षको एकपटक खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने लगायतका योजना पौडेलले सार्वजनिक गरेको कार्ययोजनामा समेटिएको छ ।

प्राथमिकता तथा कार्ययोजनाको पूर्णपाठः

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ६ : ३३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै