अध्यक्ष प्रचण्ड र भारतीय विदेश सचिवबीच भेटवार्ता « Khabarhub

अध्यक्ष प्रचण्ड र भारतीय विदेश सचिवबीच भेटवार्ता


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मा‌‌ओवादी केन्द्रमा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) समक्ष  नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

सो भ्रमणको क्रममा मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल,  प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइको थियो ।

विदेश सचिव मिस्री दुई दिने भ्रमणका लागि आइतबार बिहान काठमाडौं आइपुगेका हुन्  । उनी भोलि साउन २८ गते स्वदेश फर्किने कार्यक्रम छ ।

 

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ७ : ३१ बजे

कांग्रेस महाधिवेशन : बिपीको विचारलाई नवपुस्तासँग जोड्ने प्रतिबद्धतासहित मैदानमा रञ्जीत कर्ण

काठमाडौँ – संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जीत

‘महामन्त्रीमा मेरो जित निश्चित छ’

काठमाडौं– आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा

कांग्रेस महाधिवेशन : अमरसिंह पुनले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले

कांग्रेसकी कान्छी उम्मेदवार अभिप्सालाई पाँच प्रश्न 

काठमाडाैँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा १८ वर्षीया अभिप्सा पौडेलले केन्द्रीय