सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको गीत ‘इन्द्रेणी’ सार्वजनिक | Khabarhub Khabarhub

सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको गीत ‘इन्द्रेणी’ सार्वजनिक


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । गायक सुगम पोखरेल र गायिका अञ्जु पन्तको स्वरमा नयाँ प्रेमिल गीत ‘इन्द्रेणी’ सार्वजनिक भएको छ। सो गीतको भिडियोमा माया सुवेदी र इन्द्र सापकोटा फिर्चड छन्।

म्यूजिक भिडियोमा माया र इन्द्रले अभिनय गरेका छन् । माया र इन्द्र दुवै डेनमार्कमा व्यवसाय गर्दै आएका थिए । सिनेमा क्षेत्रमा लाग्ने बाल्यकालदेखिको इच्छा साकार गर्ने यात्राको पहिलो कदमको रुपमा यो म्युजिक भिडियो सार्वजनिक गरेको उनको दाबी छ ।

सोही कारण यो गीत नयाँ च्यानलबाट सार्वजनिक गरिएको उनको भनाइ छ । इन्द्र भन्छन्, ‘यो क्षेत्रमा केही गर्ने भनेर लागि परेको हुँ । आगामी दिनबाट यही च्यानबाट धेरै सामग्री सार्वजनिक हुनेछन् ।’

सार्वजनिक गीतमा विष्णु भण्डारीको शब्द र सरोज पोखरेलको संगीत छ। भिडियोको निर्देशक शान थापा हुन् ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ८ : २७ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले