पिउने पानीमा किरा भेटिएपछि किम्ची फास्टफुडलाई २ लाख जरिवाना « Khabarhub

पिउने पानीमा किरा भेटिएपछि किम्ची फास्टफुडलाई २ लाख जरिवाना


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पिउने पानीमा किरा भेटिएपछि काठमाडौं महानगरपालिकाले अनामनगरमा रहेको किम्ची फास्टफुडलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।

किम्चीको हलमा महानगरले दुई दिने ‘विवाद व्यवस्थापनः वडा कार्यालयको भूमिका अभिमुखीकरण’ कार्यक्रमको आयोजनागरेको थियो ।

उक्त कार्यक्रममा महानगरपालिका ११ की वडासदस्य यशोमती परियारले सिल गरेको पिउने पानीको बोत्तलमा किरा भेटेपछि उपप्रमुख सुनिता सुनिता डंगोललाई जानकारी दिएकी थिइन् ।

कार्यक्रममा उपस्थित डंगोलले तत्काल कार्यक्रम स्थगित गरी दूषित पानी बिक्री गर्नेलाई कारबाही गर्न निर्देशन दिएपछि दुई लाख रुपैयाँ जरिवाना गरिएको हो । उपप्रमुख डंगोल अनुगमन समितिकी संयोजकसमेत हुन् ।

 

 

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ८ : ५१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै