बेरुतमा इजरायली आक्रमणमा २२ जनाको मृत्यु « Khabarhub

बेरुतमा इजरायली आक्रमणमा २२ जनाको मृत्यु


२५ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायलले लेबनानमा गरेको पछिल्लो आक्रमणका क्रममा २२ जनाको मृत्यु भएको छ । 

लेबनानको राजधानी बेरुतमा इजरायलले गरेको हवाई आक्रमणका क्रममा २२ जनाको मृत्यु भएको हो । लेबनानको स्वास्थ्य मन्त्रालयले सेन्ट्रल बेरुतमा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु हुनुका साथै ११७ जना घाइते भएका पुष्टि गरेको छ । 

बीबीसीले राजधानी बेरूतको शिया बाहुल्य क्षेत्र बचौरामा विष्फोटनको ठूलो आवाज सुनिएको जनाएको छ 

राहत र उद्धारकर्मीहरूलाई विष्फोटनका कारण ढलेका घरहरूबाट उद्धार गरिरहेका देखिएको बीबीसीको हिन्दी अनलाइन संस्करणमा समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  १२ : ०८ बजे

कांग्रेस महामन्त्रीमा पराजित घिमिरेले भने– ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

काठमाडौँ– नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा

बडादसैँको दोस्रो दिन मैतीदेवी मन्दिरमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको आज दोस्रो दिन । आज दसैँ

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ

दसैँको बक्सअफिसमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ– नेपाली चलचित्रका लागि दसैँ केवल चाडपर्वको समय होइन, बक्सअफिसमा

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

लमजुङ– बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा