हडान्याकले पाए नोबेल शान्ति पुरस्कार « Khabarhub

हडान्याकले पाए नोबेल शान्ति पुरस्कार


२५ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं अटोमिक बमबाट बचेका जापानका नियोन हडान्क्याले सन् २०२४ को नोबेल शान्ति पुरस्कार जितेका छन् ।

नोबेल कमिटी प्रमुख जर्गेन वाइटेन फ्रायडसले आणविक हतियार रहित संसार बनाउने अभियानमा सक्रिय रहेका कारण उनलाई पुरस्कार प्रदान गरिएको जनाए । शुक्रबार ओस्लोमा आयोजित समारोहमा सो पुरस्कारका विजेता घोषित गरिएको हो । नोबेल पुरस्कार आयोजक कमिटीले २८६ दाबेदार मध्येबाट चयन गरेको हो । यसमा १९७ व्यक्ति तथा ८९ संस्था थिए । आवेदन महत्त्वपूर्ण निकायका अधिकारीले प्रस्तुत गर्न सक्ने छन् । 

राष्ट्रिय सभा, सरकार र अन्तर्राष्ट्रिय अदालतका अधिकारी लगायत आवेदन दिन सक्ने छन् । सन् २०२३ मा सो अवार्ड इरानकी महिला मानव अधिकारकर्मी नर्गेस मोहम्मदीले जितेकी थिइन् । उनले इरानमा भएको महिला हिंसाको विरुद्धमा आवाज उठाएको कारण सो अवार्ड पाएकी थिइन् । 

सन् १९४५ मा जापानको हिरोसिमा र नागासाकीमा खसालिएको बम प्रहारबाट बचेकाहरूको संस्था हिबाबुसाको नाममा सो संस्था रहेको थियो । सो दुखद घटनाको प्रत्यक्षदर्शीको रूपमा विभिन्न कार्यक्रममा उनको उपस्थिति थियो । 

स्टकहोम स्थित अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान प्रतिष्ठान (आएसआईपिआरआई)का प्रमुख डान स्मिथले हिबासुकालाई पुरस्कार प्रदान गरिँदा गर्वको महसुस भएको बताए । नागासाकीमा गरिएको प्रहार नै नोबेल पुरस्कारको इतिहासमा अन्तिम होस् भन्ने चाहना छ ।

 मानवताका लागि शान्तिपूर्ण भविष्यका लागि सो पुरस्कार घोषणा गरिएको नोबेल पुरस्कार कमिटीले जनाएको छ । विगत ८० वर्ष यता कुनै आणविक हतियार प्रयास नगर्नुलाई पनि महत्त्वपूर्ण मानिएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  ४ : ०२ बजे

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु गृहमा

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

गरिमा चौधरीका आमाबुबासँग गृह मन्त्रालयमा आजै वार्ता हुने

काठमाडौं- बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका

एमाले कमजोर भए देश कमजोर हुन्छ : अध्यक्ष ओली

भक्तपुर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर भए देश

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु काठमाडौं आउँदै

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि