इंग्लिस प्रिमियर लिग : चेल्सी र आर्सनलको बराबरी « Khabarhub

इंग्लिस प्रिमियर लिग : चेल्सी र आर्सनलको बराबरी


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र आर्सनलले बराबरी खेलेका छन् । गएराति भएको लन्डन डर्बीमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

चेल्सीका लागि पेड्रो नेटो र आर्सनलका लागि ग्याब्रिएल मार्टिनेलीले एक–एक गोल गरेका थिए । खेलको ६०औँ मिनेटमा मार्टिनेलीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए भने ७०औँ मिनेटमा चेल्सीका पेड्रोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

यो बराबरीसँगै ११ खेल खेलेका दुवै टोलीको १९–१९ अंक छ । जसमा गोल अन्तरको आधारमा चेल्सी तेस्रो र आर्सनल चौथो स्थानमा छन् ।

 

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ८ : ३४ बजे

बाख्रापालक कृषकलाई अनुदान सहयोग

भोजपुर– हतुवागढी गाउँपालिकाले स्थानीय कृषकलाई व्यावसायिक बाख्रापालनमार्फत आयआर्जन र स्वरोजगारमा जोड्न

पाकिस्तानको हवाई प्रतिबन्धबीच वैकल्पिक मार्ग खोज्दै भारत, चीनसँग वार्ता

नयाँदिल्ली– पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्रमाथिको प्रतिबन्ध थप

गर्मी र वर्षाले महोत्तरीमा बढ्यो सर्पको बिगबिगी

महोत्तरी– प्रचण्ड गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी  बढेको छ ।

धितोपत्र बोर्डले भन्यो- नेप्से सुधार्न पुनर्संरचना प्रक्रिया अघि बढाउँछौँ

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सुधारका लागि

हिमपातका कारण लार्केपास पूर्ण रुपमा अवरुद्ध

गोरखा– लार्केपास पूर्ण रुपमा अवरुद्ध बनेको छ । गत बिहीबारदेखि