स्पेनिस ला लिगा : सोसिडाडसँग बार्सिलोना पराजित « Khabarhub

स्पेनिस ला लिगा : सोसिडाडसँग बार्सिलोना पराजित


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोना पराजित भएको छ । गएराति भएको खेलमा रियल सोसिडाडले बार्सिलोनालाई १–० गोलले हराएको हो । जारी सिजनमा बार्सिलोनाको यो दोस्रो हार हो।

सोसिडाडका शेराल्डो बेकरले एक गोल गरेका थिए । खेलको ३३औँ मिनेटमा बेकरले गरेको गोल नै टोलीको जितका लागि निर्णायक बनेको थियो ।

सोसिडाडसँग पराजित भए पनि बार्सिलोना अंक तालिकामा शीर्षस्थानमै रहेको छ । १३ खेल खेलेको बार्सिलोनाको ३३ अंक छ । यस्तै १८ अंक जोडेको रियल सोसिडाड आठौँ स्थानमा छ ।

गएरातिका अन्य खेलमा एट्लेटिको मड्रिडले मायोर्का, लेग्नेसले सेभिया तथा जिरोनाले गेटाफेलाई हराएको थियो ।

 

 

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ९ : ०६ बजे

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली