कार्तिक आर्यन स्टारर भूल भुलैया ३ ले कमायो दुई सय करोड « Khabarhub

कार्तिक आर्यन स्टारर भूल भुलैया ३ ले कमायो दुई सय करोड


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– । बलिउड अभिनेता कार्तिक आर्यन स्टारर फिल्म भूल भुलैया-३ ले बक्स अफिसमा गतिलो आम्दानी गरेको छ।

भूल भुलैया-३ ले भारतीय बक्स अफिसमा २०० करोड कमाउन सफल भएको छ । बलिउड फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले आइतबार १८ करोड १० लाख कमाउँदै कूल २१६ करोड ७६ लाख आम्दानी गरेको हो।

यससँगै यो कार्तिक आर्यन र निर्देशक अनिज बज्मीको पहिलो दुई सय करोड क्लबको फिल्म बनेको छ । त्यस्तै भूल भुलैया सिरिजको पनि पहिलो दुई सय करोड क्लबको फिल्म बनेको छ । १५० करोडको लगानीमा बनेको यो फिल्म कार्तिक आर्यनको अहिलेसम्मकै ब्लकबस्टर बनेको छ ।

फिल्ममा कार्तिकका अलावा विद्या बालन, तृप्ति डुमरी र माधुरी दिक्षितको पनि प्रमुख भूमिका छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  २ : ०८ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका