जापानको प्रधानमन्त्रीमा इशिबाकै निरन्तरता « Khabarhub

जापानको प्रधानमन्त्रीमा इशिबाकै निरन्तरता


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इशिबा शिगेरु जापानको प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । लिबरल डेमोक्रेटिक पार्टीका नेता इशिबा जापानको तल्लो सदनमा भएको निर्वाचनमा निर्वाचित हुँदै जापानको १०३औँ प्रधानमन्त्री बनेका हुन् ।

४६५ सदस्यीय जापानको तल्लो सदनमा भएको दोस्रो राउण्डको मतदानमा इशिबाको पक्षमा २२१ मत परेको थियो भने उनका प्रतिद्वन्दी विपक्षी नेता योशिहिनको नोडाले १६० मत प्राप्त गरेका थिए । त्यस्तै ८४ मत बदर भएका थिए ।

पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले बहुमतका लागि आवश्यक २३३ मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतदान भएको थियो ।

गत सेप्टेम्बरमा सम्पन्न आम निर्वाचनमा सत्तारुढ दलले बहुमत गुमाएपनि सत्ताबाट बाहिरिन भने नपर्ने भएको छ ।

   

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ६ : ५५ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली