च्याम्पियन्स लिगः लिभरपुल अन्तिम १६ नजिक « Khabarhub

च्याम्पियन्स लिगः लिभरपुल अन्तिम १६ नजिक


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोहम्मद सलाहको पेनाल्टी गोलमा गिरोनालाई हराएको लिभरपुल युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गर्ने लगभग पक्का भएको छ।

मंगलबारको खेलमा भ्रमणकारी लिभरपुलले ६३ औं मिनेटमा पेनाल्टी पाएको थियो। सलाहले पेनाल्टीलाई उपयोग गर्दै लिभरपुल १–० को जित हात पार्न सफल भएको हो।

सलाहको सो ४६ औँ च्याम्पियन्स लिग गोल हो। ३६ टोली समावेश च्याम्पियन्स लिगमा पहिलो चरणमा हुने ८ खेलपछि शीर्ष ८ स्थान पाउने टोली सिधै अन्तिम १६ मा प्रवेश गर्नेछन्। लिभरपुलले ६ खेलमा शतप्रतिशत जित हात पारेको छ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ८ : १५ बजे

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६