राष्ट्रनिर्माताप्रति सम्मान प्रकट गर्न चियापान कार्यक्रममा आए : रवि लामिछाने | Khabarhub Khabarhub

राष्ट्रनिर्माताप्रति सम्मान प्रकट गर्न चियापान कार्यक्रममा आए : रवि लामिछाने


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौंरास्वपाका सभापति रवि लामिछानेले राष्ट्रनिर्माताप्रति सम्मान प्रकट गर्न  चियापान कार्यक्रममा आएको  बताएका छन् । 

पृथ्वीजयन्तीका अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टीले आज आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा सभापति लामिछाने पनि सहभागी थिए । 

लामिछानेले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानलाई सबैले सम्मान गर्नुपर्ने र उनलाई राजनीति भन्दा माथि राखेर सबैको साझा बनाउनुपर्ने बताएका हुन्  । 

राजनीतिक दलहरुबीच मतभेद रहेपनि चियापान कार्यक्रमले भेटभावका साथै सद्भावको वातावरण बनाउने उनले बताए ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ५ : १० बजे

प्रधानमन्त्रीबाट मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति

नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको

अक्षय कुमारलाई टेलिप्रम्प्टरको भर, संवाद पढेको भिडियो भाइरल

काठमाडौं– चर्चित बलिउड अभिनेता अक्षय कुमार फेरि एकपटक विवादमा फसेका

आफ्ना हक अधिकार प्राप्तिका लागि उत्पीडनमा परेका समुदाय एक हुनुपर्छ : उपेन्द्र यादव 

काठमाडौं– जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्ना हक

२५ वर्षपछि पनि ‘केबीसी’ को क्रेज उस्तै : सिजन १७ मा पुनः अमिताभ बच्चनकै दमदार प्रस्तुति

काठमाडौं– टेलिभिजन इतिहासकै सबैभन्दा लोकप्रिय र लामो समयदेखि चल्दै आएको