विनोद राईलाई ‘द भ्वाइस अफ नेपाल ५’ को उपाधि « Khabarhub

विनोद राईलाई ‘द भ्वाइस अफ नेपाल ५’ को उपाधि


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–५ को उपाधि विनोद राईले जितेको छन् । उपाधिसँगै उनले २० लाख नगद प्राप्त गरे । उनी टिम मिलन नेवारबाट फाइनलमा प्रवेश गरेका थिए ।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा शुक्रबार सम्पन्न फिनालेमा टिम राजेशबाट मकर बहादुर योन्जन फस्ट रनरअप बने ।

त्यस्तै टिम उदय सोताङबाट कुमार प्रयास राई सेकेण्ड रनरअप हुँदा टिम प्रमोदबाट नोगेन लिम्बु थर्ड रनरअप बने।

दर्शकले दिएको मतको आधारमा विजेता घोषित गरिएको आयोजकले जनाइएको छ। फिनालेमा प्रतिस्पर्धीसहित कोच र लोकस्टारका जज तथाफाइनालिस्टले समेत प्रस्तुति दिएका थिए ।

 

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ११ : १४ बजे

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौं– लामखुट्टेको टोकाइबाट सर्ने जापनिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा मृत्यु

चुनदेवीबाट गगनविरुद्ध सक्रियता बढाउँदै देउवा (तस्बिरहरू)

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशन तयारी अघि

जेन-जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर– गत वर्षको जेन-जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान

टेस्लाले सेप्टेम्बर ३ मा ‘साइबरक्याब’ रोबोट्याक्सी सार्वजनिक गर्ने

वाशिङ्टन- अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सेप्टेम्बर ३ मा टेक्सासको

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र