सरानाको स्वरमा ‘अरबौं मान्छेहरूमा’ बोलको कभर गीत सार्वजनिक | Khabarhub Khabarhub

सरानाको स्वरमा ‘अरबौं मान्छेहरूमा’ बोलको कभर गीत सार्वजनिक


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सराना श्रेष्ठले ‘अरबौं मान्छेहरूमा’ बोलको कभर गीत ल्याएकी छन् । यस गीतको भिडियोमा उनैको निर्देशन रहेको छ ।

गीत ‘माई गितार होम’ च्यानबाट युटुबमा सार्वजनिक गरिएको छ । यसमा रोहन शाक्यको संगीत र मक्सिङ रहेको छ ।

यस गीतको शब्द वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले लेखेका हुन् । यसअघि श्रेष्ठकै स्वर र न्ह्यू बज्रचार्यको संगीतमा सो गीत सार्वजनिक भएको थियो ।

पछिल्लो समय निर्देशन र गायनमा सक्रिय सरानाले यसअघि आमा यशोदाको सम्झनमा ‘तिमी जुन जस्तै लाग्छ प्यारो’बोलको गीत ल्याएको थिइन् ।

भिडियो….

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ४ : ३७ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले