पाँचथरको मिक्लाजुङ गाउँपालिकाले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने « Khabarhub

पाँचथरको मिक्लाजुङ गाउँपालिकाले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाँचथरको मिक्लाजुङ गाउँपालिकाले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने भएको छ ।

गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले सूचना जारी गर्दै जनयुद्ध दिवसका अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाएका हुन् ।

गाउँपालिकाले जारी गरेको सूचनामा फागुन १ गते गाउँपालिका मातहत रहेका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थाहरुमा बिदा हुने उल्लेख छ । अध्यक्ष माखिम नेकपा माओवादी केन्द्रबाट दोस्रो पटक गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ३ : ५७ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।