उत्तर पश्चिम पाकिस्तानमा २ जना आतङ्ककारी मारिए « Khabarhub

उत्तर पश्चिम पाकिस्तानमा २ जना आतङ्ककारी मारिए


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद – उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलसँगको गोली हानाहानमा दुई जना आतङ्ककारीको मृत्यु भएको पाकिस्तानी सेनाले जनाएको छ।

पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले जनाए अनुसार मर्दान जिल्लामा गुप्तचरमा आधारित कारबाही सञ्चालन गर्दा गोली हानहान भएको थियो।

मारिएका आतङ्ककारीहरू विगतमा थुप्रै आतङ्ककारी गतिविधिहरूमा सक्रिय रूपमा संलग्न रहेको पाइएको छ । कारबाहीका क्रममा हतियार, गोला बारुद र विस्फोटक पदार्थहरू पनि बरामद गरिएको थियो।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  १० : २२ बजे

राष्ट्रिय पोसाक र टोपी दिवस मनाइँदै

काठमाडौं – विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक

अंग्रेजी नयाँ वर्ष २०२६ सुरु

काठमाडौं – ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन्

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृतको कार्यालय स्थापना

मोरङ – आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १७ गते बिहीबार तदनुसारसन्