पिएनजीविरुद्धको ब्याटिङमा नेपालले तीन विकेट गुमायो | Khabarhub Khabarhub

पिएनजीविरुद्धको ब्याटिङमा नेपालले तीन विकेट गुमायो


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हङकङमा जारी त्रिकोणात्मक टि–२० सिरिज अन्तर्गत पिएनजीविरुद्धको ब्याटिङमा नेपालले तीन विकेट गुमाएको छ। ९.३ ओभरमा नेपालले तेस्रो विकेटको रुपमा आरिफ सेखलाई गुमाएको हो। उनले ७ बल खेल्दै सात रन मात्र जोडे। सुरुको पाँच ओभर राम्रो ब्याटिङ गरेको नेपालले पछिल्लो तीन ओभरमा तीन विकेट नै गुमाएको हो।

ओपनर बिनोद भण्डारी २२ बलमा २७ रन बनाएर आउट भए भने कप्तान रोहित पौडेल एक रन बनाएर आउट भए। पौडेलले चार बल मात्र खेले।

यो खेल हङकङको मोङ कोक मैदानमा जारी छ। अहिले कुसल भुर्तेल र सन्दीप जोरा क्रिजमा छन् । कुसलले ३६ बलमा ३८ रन बनाएका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ७ : ३६ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून