पिएनजीविरुद्धको ब्याटिङमा नेपालले तीन विकेट गुमायो « Khabarhub

पिएनजीविरुद्धको ब्याटिङमा नेपालले तीन विकेट गुमायो


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हङकङमा जारी त्रिकोणात्मक टि–२० सिरिज अन्तर्गत पिएनजीविरुद्धको ब्याटिङमा नेपालले तीन विकेट गुमाएको छ। ९.३ ओभरमा नेपालले तेस्रो विकेटको रुपमा आरिफ सेखलाई गुमाएको हो। उनले ७ बल खेल्दै सात रन मात्र जोडे। सुरुको पाँच ओभर राम्रो ब्याटिङ गरेको नेपालले पछिल्लो तीन ओभरमा तीन विकेट नै गुमाएको हो।

ओपनर बिनोद भण्डारी २२ बलमा २७ रन बनाएर आउट भए भने कप्तान रोहित पौडेल एक रन बनाएर आउट भए। पौडेलले चार बल मात्र खेले।

यो खेल हङकङको मोङ कोक मैदानमा जारी छ। अहिले कुसल भुर्तेल र सन्दीप जोरा क्रिजमा छन् । कुसलले ३६ बलमा ३८ रन बनाएका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ७ : ३६ बजे

पुल बिग्रँदा स्थानीय र पर्यटकलाई सास्ती

सिन्धुपाल्चोक– जुगल गाउँपालिका–४ को ठूलो कत्तिके र सानु कत्तिके जोड्ने

यमन युद्धमा साउदीलाई साथ नदिन हुथी नेताको चेतावनी

साना- इरान समर्थित हुथी विद्रोही समूहका वरिष्ठ नेता मोहम्मद अल–बुखाइतीले यमनमा

जनमुखी साकोसको २९औँ साधारणसभा : कुल पुँजी १ अर्ब ४२ करोड नाघ्यो, डिजिटल सेवा विस्तार

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका–५ मैनापोखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत

अमेरिकाले पुनः आक्रमण गरे नयाँ लक्ष्यहरूमा प्रहार गर्ने इरानको चेतावनी

तेहरान- इरानको रिभोलुसनरी गार्ड्सले यदि अमेरिकाले आफ्नो देशमाथि थप आक्रमण

करेन्ट लागेर इटहरीमा एक युवकको मृत्यु

सुनसरी– आज बिहान इटहरीमा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको