पिएनजीविरुद्ध सन्दीप जोराको अर्धशतक | Khabarhub Khabarhub

पिएनजीविरुद्ध सन्दीप जोराको अर्धशतक


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हङकङमा जारी त्रिकोणात्मक टि–२० सिरिज अन्तर्गत पिएनजीविरुद्ध नेपालका लागि सन्दीप जोरालेसमेत अर्धशतक बनाएका छन् ।

जोराले २१ बल खेल्दै जोराले तीन चौका र तीन छक्काको मद्तमा अर्धशतक बनाएका हुन् ।

यसअघि ओपनर कुसल भुर्तेलले अर्धशतक बनाए । ३३ बल खेल्दै भुर्तेलले चार चौका र तीन छक्काको मद्दतमा अर्धशतक बनाएका हुन् ।

भुर्तेल ३९ बल खेल्दै ५९ रन बनाएर आउट भए । १६.२ औं ओभरको समाप्तिमा नेपालले चार विकेटको क्षतिमा १४५ रन बनाएको छ।

 

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ८ : ०० बजे

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक