शर्मा पुरानो मान्छे हो राष्ट्रियसभा अध्यक्षमा निर्वाचित गरियोस् : ढुङ्गाना « Khabarhub

शर्मा पुरानो मान्छे हो राष्ट्रियसभा अध्यक्षमा निर्वाचित गरियोस् : ढुङ्गाना


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता आनन्द प्रसाद ढुंगानाले राष्ट्रियसभा अध्यक्ष पदका उम्मेदवार युवराज शर्मालाई मत दिन अनुरोध गरेका छन् ।

राष्ट्रियसभा बैठकमा बोल्दै शर्माका प्रस्तावक ढुङ्गानाले कांग्रेसबाट राष्ट्रियसभा अध्यक्षका उम्मेदवार शर्मा पुरानो, योग्य र निष्ठावान् व्यक्ति रहेकाले मत दिनु न्यायसंगत हुने बताए ।

उनले भने, ‘युवराज शर्मालाई अध्यक्ष पदमा निर्वाचित गरियोस् । युवराज शर्मा २०२४ सालबाट राजनीतिमा प्रवेश गर्नुभएको हो । उहाँ योग्य र निष्ठावान् हुनुहुन्छ ।’

नेता ढुंगानाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक्कासि समीकरण बदलेकोमा आक्रोस समेत व्यक्त गरे ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ११ : ५५ बजे

सरुवा भएका निजामती कर्मचारीलाई अनिवार्य रमाना दिन निर्देशन

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

मकवानपुरमा यात्रुवाहक ईभी गाडी दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौं- मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सुकौरामा मंगलबार दिउँसो यात्रुवाहक विद्युतीय गाडी

कांग्रेसको निर्वाचन निर्देशिका सार्वजनिक, छुटेकालाई अझै मतदाता नामावलीमा समेटिने

काठमाडौं- नेपाली कांग्रेसले आफ्नो आगामी १५औं महाधिवेशनलाई व्यवस्थित र मर्यादित

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

काठमाडौं– सुदूरपश्चिम रोयल्सले प्राइम टायल्सलाई आफ्नो आधिकारिक प्रिमियम भिट्रिफाइड टायल्स

कांग्रेस महाधिवेशनमा उम्मेदवारी शुल्क : वडा सदस्यलाई ५००, केन्द्रीय सभापतिलाई ४० हजार रूपैयाँ

काठमाडौं – नेपाली कांग्रेसले आगामी १५औं महाधिवेशनका लागि तल्लो निकाय