एमाले बैतडीको अध्यक्षमा नरेश बिक सर्वसम्मत चयन « Khabarhub

एमाले बैतडीको अध्यक्षमा नरेश बिक सर्वसम्मत चयन


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

बैतडी– नेकपा एमाले बैतडीको अध्यक्षमा नरेश कुमार बिक चयन भएका छन् । एमालेको नवौँ जिल्ला अधिवेशनले विकलाई अध्यक्षमा  सर्वसम्मत चयन गरेको हो ।

यस्तै  पार्टीको उपाध्यक्षमा लोकेन्द्र भण्डारी, सचिवमा  हजारी साउद, उप सचिवमा  हर्क धानुक र पार्वती भट्ट सर्वसम्मत चयन भएका छन् ।

 घोषणा गर्न  भने बाँकी छ ।  सर्वसम्मत नेतृत्व चयन भैसकेको  र  घोषणा गर्न बाँकी रहेको स्रोतले बताएको छ । 

नरेन्द्र बिष्टलाई माथिल्लो पदमा मनोनीतका लागि सहयोग गरिने सहमति भएको छ । 

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ३ : ४१ बजे

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन

कास्कीमा कांग्रेस महाधिवेशनको रौनक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर–३

किसान सूचीकरणमा तीन लाख किसान थपिए

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलपछि पछिल्लो समय