राष्ट्रियसभाका अध्यक्ष दाहालले गरे सहिद स्मारकमा माल्यार्पण  « Khabarhub

राष्ट्रियसभाका अध्यक्ष दाहालले गरे सहिद स्मारकमा माल्यार्पण 


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


897
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले सहिद स्मारकमा माल्यार्पण गरेका छन् ।

अध्यक्ष दाहालले शपथ ग्रहणपछि लैनचौरस्थित सहिद स्मारकमा माल्यार्पण गरेका हुन् ।

उनी मंगलबार राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ७ : ०१ बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि