राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष दाहालद्वारा पदभार ग्रहण  « Khabarhub

राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष दाहालद्वारा पदभार ग्रहण 


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले पदभार ग्रहण गरेका छन् । अध्यक्ष दाहालले  सिंहदरबारस्थित कार्यकक्षमा पदभार ग्रहण गरे । 

पदभारका क्रममा उनले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ४० मा भएको व्यवस्था अनुसार राष्ट्रिय सभामा मन्त्रीहरूसँग प्रश्नोत्तर गर्न सकिने भएकाले त्यसका लागि राष्ट्रियसभा सदस्यहरूका लागि अभिमुखीकरण सञ्चालन गर्ने निर्णय स्वीकृत गरेका छन् ।

उनी मंगलबार राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित भएका थिए । 

आजै राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा आयोजित समारोहमा दाहाललाई शपथ खुवाएका थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ७ : ०६ बजे

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौं – विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत दिने

काठमाडौं – भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध