भूमि आयोगलाई खारेज गर्ने निर्णयविरुद्ध सर्वोच्चको अन्तरिम आदेश « Khabarhub

भूमि आयोगलाई खारेज गर्ने निर्णयविरुद्ध सर्वोच्चको अन्तरिम आदेश


३० चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — सर्वोच्च अदालतले भूमि आयोगलाई खारेज गर्ने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेको छ ।

गत चैत ८ गते सरकारले भूमि आयोगको केन्द्रदेखि जिल्ला तहसम्मका पदाधिकारीलाई हटाउने निर्णय गरेको थियो । त्यसविरुद्ध आयोगका पदाधिकारी सर्वोच्च गएका थिए । यसअघि सर्वोच्चले पदाधिकारीका पक्षमा अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

शुक्रबार न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्माको इजलासले भएकोलाई खारेज गरी अर्को भूमि आयोग गठन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

पदमुक्त गरिएका पदाधिकारीको तफएबाट रिटको पक्षमा बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका थिए ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  १० : ५८ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब