चितवनमा पेट्रोल बम हानेर जलाइयो विद्यार्थी लिन हिँडेको बस « Khabarhub

चितवनमा पेट्रोल बम हानेर जलाइयो विद्यार्थी लिन हिँडेको बस


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

चितवनको भरतपुर महानगरपालिका-२० दद्राहानी पुलमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम हानेर आगजनी गरिएको छ ।

आइतबार बिहान स्मल हेभन बोडिङ स्कुलको बागमती प्रदेश ०६००१ क ००४५ नम्बरको बसमा पेट्रोल बम हानेर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले बताए ।

६ जनाको समूहमाका व्यक्तिहरूले चालक र सह-चालकलाई बाहिर निकालेर बसमा पेट्रोल बम प्रहार गरेको उनले बताए । पेट्रोल बम हानिएपछि आगो लागेर बस पूरै जलेको  छ ।

रिजालका अनुसार प्रहरीले घटनास्थलमा पुगेर विवरण लिएको छ । थप अनुसन्धानपछि मात्रै कसले र किन बम प्रहार गरेको भन्ने खुल्न सक्ने उनले बताए ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  २ : १७ बजे

सुनसरी झडपका घाइतेको नि:शुल्क उपचार र निष्पक्ष छानबिनका लागि स्वास्थ्यमन्त्रीको पहल

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुनसरीको

ओली र प्रचण्डको प्रदेश सत्ता समीकरणप्रति बास्कोटाको कटाक्ष: ‘अन्तिम भोज त होइन?’

काठमाडौँ – नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रदेश सरकारमा आफ्नो

कोशी र लुम्बिनीमा मुख्यमन्त्री फेर्ने ओलीको तयारीले किचलो, बागमतीमा पनि झमेला

काठमाडौं- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीबीच सातै प्रदेशमा सत्ता

सानातिना विवादमा गोली चल्नु सुरक्षा संयन्त्रको कमजोरी हो : खुस्बु ओली

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले

नागढुंगा–सिस्ने खोला सुरुङमार्गको आज उद्घाटन

काठमाडौँ– नागढुंगा–सिस्ने खोला सुरुङमार्गको आज उद्घाटन गरिँदैछ । नागढुङ्गा सुरुङमार्ग