सरकार छाड्ने-नछाड्ने भोलि टुंगो लगाउँछौँ : मनिष सुमन  | Khabarhub Khabarhub

सरकार छाड्ने-नछाड्ने भोलि टुंगो लगाउँछौँ : मनिष सुमन 


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले सरकारबाट बाहिरिने या रहिरहने निर्णय भोलि बस्ने केन्द्रीय कार्यकारिणी बैठकले टुङ्गो लाग्ने जसपा प्रवक्ता मनिस सुमनले बताएका छन् ।

माओवादी केन्द्रले मधेस सरकार छोडेपछि जसपा नेपालले केन्द्रमा सरकार छोड्ने तयारी गरेको बताइएको छ ।

तर अहिलेसम्म यसबारे कुनै निर्णय भने गरेको छैन । प्रवक्ता सुमनले खबरहबलाई भने, ‘विकसित घटनाक्रम नजिकबाट नियालेका छौँ । भो निर्णय गर्छौँ ।’

जसपा अध्यक्ष उपेन्द्र यादवले आजै प्रधानमन्त्री र एमाले अध्यक्षसँग छलफल समेत गरेका थिए ।

मधेसमा माओवादी केन्द्रले सरकार छोडेसँगै एमाले पनि सरकार छाड्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ५ : १७ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले