सुशासन हुन थालेपछि डराएका कांग्रेस र एमाले जोडिए : प्रचण्ड « Khabarhub

सुशासन हुन थालेपछि डराएका कांग्रेस र एमाले जोडिए : प्रचण्ड


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा सुशासन आउन थालेपछि नेपाली कांग्रेस र नेकपा एमाले मिलेको बताएका छन् ।

शुक्रबार विश्वासको मत लिनका लागि प्रतिनिधिसभामा आफ्ना भनाइ राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘हिजो पनि संसद् विघटन गर्दा जोगाउन लागिएकै हो । आगामी दिनमा पनि त्यसरी नै बचाउन लागिने छ । म प्रधानमन्त्री रहुँला नरहुँला मलाई चिन्ता छैन’, उनले भने, ‘म प्रधानमन्त्री हुँदै कति दिन रहन्छु भन्ने थाहा थिएन। जब सरकारबाट सुशासन कायम हुन थाल्यो, तब त्यही डरले कांग्रेस र एमाले जोडिए ।’

उनले सामन्यत: लोकतन्त्रमा मुख्य प्रतिस्पर्धी दलले सरकार नबनाउने बताउँदै कांग्रेस र एमाले मिलेर देशलाई प्रतिगमनतिर लैजान खोजेको बताए ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  १२ : १३ बजे

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

पाल्पा– जिल्लाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै मोटरसाइकल

ओमानमा हुने लिग–२ शृङ्खलाका लागि नेपाली टोलीको बिदाइ

काठमाडौं– ओमानमा आयोजना हुने नेपाल, ओमान र क्यानडाबीचको आईसीसी विश्वकप

अब संसदलाई खुलामञ्च बनाउनुपर्छ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौंको खलामञ्च खुला भएसँगै