संविधान संशोधन गर्ने हो भने कार्यकारी राष्ट्रपतिमा जाऔँ : प्रधानमन्त्री | Khabarhub Khabarhub

संविधान संशोधन गर्ने हो भने कार्यकारी राष्ट्रपतिमा जाऔँ : प्रधानमन्त्री


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गर्ने हो भने खुला छलफल गरेर कार्यकारी राष्ट्रपतिमा जान आग्रह गरेका छन् ।

प्रतिनिधि सभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्दै कांग्रेस र एमालेलाई लक्षित गर्दै संविधान संशोधन नै गर्ने हो भने कार्यकारी राष्ट्रपति प्रणालीमा जान आग्रह गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभाको सबै भन्दा ठुलो दल माओवादी केन्द्र बिना संविधान संशोधन कसरी गर्नुहुन्छ भन्दै प्रश्न गरेका छन् ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  १ : १९ बजे

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ