कांग्रेस-एमालेबीचको सहमति लागु हुँदैन : डा. अमरेशकुमार सिंह « Khabarhub

कांग्रेस-एमालेबीचको सहमति लागु हुँदैन : डा. अमरेशकुमार सिंह


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले कांग्रेस-एमालेबीचको सहमति लागु नहुने दाबी गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले अहिलेसम्म दलहरुबीच भएको सहमति कार्यान्वयन नभएको उदाहरण दिदै यो सहमति पनि कार्यान्वयन नहुने दाबी गरेका हुन् ।

सांसद सिंहले अहिले देश तीन प्रमुख नेताले चलाइरहेको दाबी गर्दै अहिलेसम्मको देशको हालतको लागि उनीहरूले जिम्मेवारी पनि नलिएको बताए ।

सांसद सिंहले कुनै पनि दलमा लोकतन्त्र नभएको दाबी गर्दै उनले प्रधानमन्त्रीले पाँच बर्से कार्यकाल पुरा गर्न नसकेको विषयको खोजी गर्नुपर्ने बताए ।

सांसद सिंहले प्रधानमन्त्रीले राखेको विश्वासको मतको विपक्षमा मतदान गर्ने बताए ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ४ : ५८ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित