नयाँ सरकार गठनका लागि दाबी गर्न कांग्रेस–एमाले शीतल निवास जाँदै « Khabarhub

नयाँ सरकार गठनका लागि दाबी गर्न कांग्रेस–एमाले शीतल निवास जाँदै


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ सरकार गठनका लागि आजै दाबी पेस गर्ने भएका छन्।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार आजै सवा ९ बजे बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेस गर्न राष्ट्रपति कार्यालय शीतलनिवास जाने तय भएको छ ।

शुक्रबार नै राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि दुई वा दुईभन्दा बढी दलहरूलाई आह्वान गरेका छन् । पौडेलले आइतबार साँझ ५ बजेसम्मका लागि समय दिएका छन् ।

प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएर स्वतः पदमुक्त भएपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।

याे पनि

संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान

ओलीलाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर, शीतल निवास जाँदै कांग्रेस-एमाले

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ९ : ११ बजे

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल, (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई

काठमाडौँ – अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीद्वय रोबर्ट हल र

रुसलाई नेटोको चेतावनी : सम्भावित आक्रमणको प्रतिरोध गर्न गठबन्धन सक्षम

काठमाडौं – रुसबाट बढ्दो सुरक्षा चुनौती र युक्रेनका समर्थक देशविरुद्ध तोडफोड तथा

अलैँचीको मूल्य प्रतिमन ८४ हजार

ताप्लेजुङ– ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएको छ । प्रतिमन