केई गाडीको टेष्ट ड्राइभ कार्यक्रम आयोजना हुने | Khabarhub Khabarhub

केई गाडीको टेष्ट ड्राइभ कार्यक्रम आयोजना हुने


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लक्ष्मी ई मोबिलिटीले ‘एक्पेरियन्स केई’  टेष्ट ड्राइभ कार्यक्रम २९ र ३० गते आयोजना गर्ने भएको छ ।

भाद्र २९ गते केई शोरुम थापाथली र ३० गते केई शोरुम भाटभटेनी नक्सालमा गई केईको इलेक्ट्रिक एसयूभ एक्सथ्री प्राे इभी, इलेक्ट्रिक ह्याचब्याक इ- क्युटे ०४ र इ-क्युटे ०२ टेष्ट ड्राइभ गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रत्येक टेस्ट ड्राइभमा सहभागीहरूलाई हात खाली नहुने गरी उपहारहरू राखिएको छ र सहभागीहरू मध्य एक जना भाग्यशाली सहभागीले जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड बोस्चको मिक्सर ग्राइन्डर पाउने छन्

इच्छुकले केई को शोरुमा गई यस योजनामा सहभागी  हुन सकिने कम्पनीले जनाएको छ ।

 

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ५ : ४० बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले