‘लिपुलेकमा भारतको दाबी पुग्छ’ भनेपछि मेटमणीलाई पार्टीले सोध्यो स्पष्टीकरण | Khabarhub Khabarhub

‘लिपुलेकमा भारतको दाबी पुग्छ’ भनेपछि मेटमणीलाई पार्टीले सोध्यो स्पष्टीकरण


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एकीकृत समाजवादीले उपमहासचिव मेटमणी चौधरीलाई तीन दिने स्पष्टीकरण सोधेको छ ।

एक टेलिभिजन अन्तर्वार्तामा मेटमणीले लिपुलेक– लिम्पियाधुरामा भारतको दाबी पुग्छ भनेपछि पार्टीले उनलाई स्पष्टीकरण सोधेको हो । तीन दिनभित्र चौधरीलाई लिखित जवाफ दिन पार्टीले भनेको छ ।

‘अनेकौं तथ्यहरुले उक्त भूभाग नेपाललको हो भन्ने कुरा स्पष्ट पारेको छ । हाम्रो पार्टीको समेत दाबीको आधारमा उक्त भूभाग संविधानको अंग बनाइएको कुरा सर्वाविदित नै छ । त्यसको विपरीत मुलुकको अखण्डता र सार्वभौमिकताका विरुद्ध किन बोल्नुभएको ?’ मेटमणीको नाममा काटिएको स्पष्टिकरण पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ८ : ४५ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको