‘लिपुलेकमा भारतको दाबी पुग्छ’ भनेपछि मेटमणीलाई पार्टीले सोध्यो स्पष्टीकरण « Khabarhub

‘लिपुलेकमा भारतको दाबी पुग्छ’ भनेपछि मेटमणीलाई पार्टीले सोध्यो स्पष्टीकरण


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एकीकृत समाजवादीले उपमहासचिव मेटमणी चौधरीलाई तीन दिने स्पष्टीकरण सोधेको छ ।

एक टेलिभिजन अन्तर्वार्तामा मेटमणीले लिपुलेक– लिम्पियाधुरामा भारतको दाबी पुग्छ भनेपछि पार्टीले उनलाई स्पष्टीकरण सोधेको हो । तीन दिनभित्र चौधरीलाई लिखित जवाफ दिन पार्टीले भनेको छ ।

‘अनेकौं तथ्यहरुले उक्त भूभाग नेपाललको हो भन्ने कुरा स्पष्ट पारेको छ । हाम्रो पार्टीको समेत दाबीको आधारमा उक्त भूभाग संविधानको अंग बनाइएको कुरा सर्वाविदित नै छ । त्यसको विपरीत मुलुकको अखण्डता र सार्वभौमिकताका विरुद्ध किन बोल्नुभएको ?’ मेटमणीको नाममा काटिएको स्पष्टिकरण पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ८ : ४५ बजे

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी

साउदी अरबको आत्मरक्षाको अधिकारलाई पाकिस्तानको पूर्ण समर्थन

इस्लामाबाद – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले साउदी अरबको आत्मरक्षाको वैध