बयान नसकिए रविलाई रुपन्देही प्रहरीको हिरासतमा राखिने « Khabarhub

बयान नसकिए रविलाई रुपन्देही प्रहरीको हिरासतमा राखिने


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि कास्कीबाट रुपन्देही लगिएको छ ।

श्रीएयरलाइन्सको जहाजबाट उनलाई केही बेरअघि पोखराबाट भैरवा एयरपोर्ट पुर्‍याइएको हो ।

उनी सवार जहाज पाँच घण्टा कुरेपछि भैरहवा विमानस्थलमा अवतरण गरिसकेको छ। उनलाई अब त्यहाँबाट बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा पुर्‍याइँदैछ ।

बयान सकिएमा उनलाई मंगलबार नै कास्कीको पोखरा फर्काउने तयारी छ । यदि बयान नसकिएमा उनलाई भैरहवास्थित जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमै राखिनेछ ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  १२ : ३७ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित