एनपीएल : विराटनगरको चौथो विकेट पतन « Khabarhub

एनपीएल : विराटनगरको चौथो विकेट पतन


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग(एनपीएल) क्रिकेटमा विराटनगर किंग्सको चौथो विकेट पतन भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पोखराविरुद्ध ब्याटिङ गरिरहेको विराटनगरले १२ ओभर १ बलसम्म आइपुग्दा ४ विकेट गुमाएको हो ।

चौथो विकेटका रुपमा विराटनगरले निकोलश किर्तनलाई गुमाएको हो । उनी १९ रन बनाएर आउट भए । यसअघि

मार्टिन गुप्टिल, लोकेश बम र नरेन भट्ट आउट भएका थिए ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  १० : ०१ बजे

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य

कि संघीयता राख्नुभएन, कि पार्टीलाई ‘फेडेरलाइज’ गर्नुपर्‍यो

संवैधानिकतामा फर्किनका लागि निर्वाचन, त्यसभन्दा अरु बढी भन्ने अवस्था छैन,