एनपीएल : विराटनगरको चौथो विकेट पतन « Khabarhub

एनपीएल : विराटनगरको चौथो विकेट पतन


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग(एनपीएल) क्रिकेटमा विराटनगर किंग्सको चौथो विकेट पतन भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पोखराविरुद्ध ब्याटिङ गरिरहेको विराटनगरले १२ ओभर १ बलसम्म आइपुग्दा ४ विकेट गुमाएको हो ।

चौथो विकेटका रुपमा विराटनगरले निकोलश किर्तनलाई गुमाएको हो । उनी १९ रन बनाएर आउट भए । यसअघि

मार्टिन गुप्टिल, लोकेश बम र नरेन भट्ट आउट भएका थिए ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  १० : ०१ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले