अन्तिम बलमा छक्का हुँदा विराटनगर र पोखराको खेल टाई « Khabarhub

अन्तिम बलमा छक्का हुँदा विराटनगर र पोखराको खेल टाई


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोखराका ब्याटर रायमोन रिफायरले अन्तिम बलमा छक्का हानेपछि विराटनगरविरुद्धको खेलमा टाई भएको छ ।

गर या मरको अवस्थामा रहेका दुवै टोलीबीचको यो भिडन्तमा विराटनगरका बसिर अहमदलाई रायमोनले अन्तिम बलमा छक्का हानिँदिँदा खेल बराबरी भएको हो ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत विराटनगर किङ्ग्सले दिएको १४० रनको लक्ष्य पछ्याइरहेको पोखरा एभेन्जर्सले लगालग विकेट गुमाए पनि अन्तिम अवस्थगामा रायमोन रिफायले खेललाई टाई गराइदिएका हुन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३९ रन बनाएको थियो ।

त्यसपछि जवाफी ब्याटिङमा उत्रिएको पोखराले पूरै २० ओभर खेलेर ६ विकेटको क्षतिमा १३९ रन बनायो ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  १२ : १७ बजे

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र