म्याद थपका लागि रविलाई आदालतमा उपस्थित गराइयो « Khabarhub

म्याद थपका लागि रविलाई आदालतमा उपस्थित गराइयो


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी ठगी प्रहरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ ।

यसअघि पछिल्लो पटक थपिएको चार दिनको म्याद सकिएपछि लामिछानेसहित छविलाल जोशी, रामबहादुर खनाल र लिला पछाइलाई आज अदालतमा उपस्थित गराइएको हो।

लामिछानेलाई सहारी ठगी प्रकरणमा कास्की, काठमाडौं, चितवन, रुपन्देही र पर्सामा बयान लिइसकेको छ। बयान सकिएकाले प्रहरीले अब मुद्दा चलाउने तयारी गरेको छ
।
लामिछाने सहकारी ठगीको अरोपमा गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  १२ : ४१ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र