आपसी सहकार्यलाई थप मजबुत बनाउन भारत र इजिप्ट सहमत « Khabarhub

आपसी सहकार्यलाई थप मजबुत बनाउन भारत र इजिप्ट सहमत


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आपसी सहकार्यलाई थप मजबुत बनाउन भारत र इजिप्ट सहमत भएका छन् । दुई मुलुकका परराष्ट्र अधिकारीस्तरीय १३ चरणको वार्तामा सम्पन्न बैठकमा आपसी सहकार्यलाई थप मजबुत बनाउने सहमती भएको हो ।

उक्त वार्तामा सहभागी दुबै पक्षका अधिकारीले रणनीतिक साझेदारीलाई मजबुत बनाउने प्रतिबद्धता जनाएका थिए । भारतीय समाचार संस्था एएनआईका अनुसार बैठकमा दुई मुलुकबीच हाल कायम राजनीतिक, आर्थिक र सामाजिक साँस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा पनि छलफल भएको थियो ।

दुई मुलुकका परराष्ट्र अधिकारी सम्मिलित १४ औँ चरणको अर्को बैठक इजिप्टमा बस्ने पनि सहमती भएको छ । आगामी बैठकको मिति भने दुबै पक्षले आपसी समझदारीका आधारमा तय गर्ने एएनआईले जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  १० : ३९ बजे

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।