आपसी सहकार्यलाई थप मजबुत बनाउन भारत र इजिप्ट सहमत « Khabarhub

आपसी सहकार्यलाई थप मजबुत बनाउन भारत र इजिप्ट सहमत


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आपसी सहकार्यलाई थप मजबुत बनाउन भारत र इजिप्ट सहमत भएका छन् । दुई मुलुकका परराष्ट्र अधिकारीस्तरीय १३ चरणको वार्तामा सम्पन्न बैठकमा आपसी सहकार्यलाई थप मजबुत बनाउने सहमती भएको हो ।

उक्त वार्तामा सहभागी दुबै पक्षका अधिकारीले रणनीतिक साझेदारीलाई मजबुत बनाउने प्रतिबद्धता जनाएका थिए । भारतीय समाचार संस्था एएनआईका अनुसार बैठकमा दुई मुलुकबीच हाल कायम राजनीतिक, आर्थिक र सामाजिक साँस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा पनि छलफल भएको थियो ।

दुई मुलुकका परराष्ट्र अधिकारी सम्मिलित १४ औँ चरणको अर्को बैठक इजिप्टमा बस्ने पनि सहमती भएको छ । आगामी बैठकको मिति भने दुबै पक्षले आपसी समझदारीका आधारमा तय गर्ने एएनआईले जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  १० : ३९ बजे

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको

क्रिकेटर रोहित पौडेलविरुद्ध आईसीसीको कारबाही

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कपको फाइनलमा आचारसंहिता उल्लंघन गरेको

उच्च मनोबलसहित महाधिवेशन प्रक्रियामा सरिक हुन गगन थापाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वडा अधिवेशनमा उत्साहजनक